
ए राता मकैको ड्युटी छाडेर बोलको बेग्लै शैलीको गजबको तीजको गीत सार्वजनिक
सवका चेली माइति आए.. आउन छोरी ड्युटी छाडेर….. यसपालि आउदिन ड्युटी छाडेर… काठमाडौं। सवैका अत्यन्त प्रिय हास्य अभिनेता उही ए राता मकै किरण केसीले यो बर्षको तीजको कोसेली जनसमक्ष बेग्लै तौर तरीकाले ल्याएका छन्। तीजको अवसरमा ड्युटी छाडेर बोलको भाका […]