Day: 12 August 2022

#Entertainment #Fashion

सोनाम र सीमा सर्वोत्कृष्ट फोकस

काठमाडौं। फोकस फेसनले आयोजना गरेको पहिलो संस्करणको द फ्लीक मोडल्स नामक मोडलिङ प्रतियोगितामा गायक तथा मोडल दीपेन्द्र सोनाम र व्युटिसियन तथा मेकअप आर्टिष्ट सीमा श्रेष्ठले प्रमुख उपाधि चुमेका छन्। उनीहरुले उपाधिवापत ५० हजार रुपियाँ नगद प्राप्त गरेका छन्। सिन्धुपालचोकका दीपेन्द्र […]