Day: 5 August 2022

#Entertainment

शिशाले बनेकी सुन्दरी श्रेयाको सुन्दरता

काठमाडौं। श्रेया दुलाल नायिका मात्र नभइकन निर्देशक पनि बनिसकेकी छन्। सानो उमेरदेखि कलाकारिताको मोहले चलचित्र क्षेत्रमा लागेकी श्रेया दुलाल चलचित्र धुन लगायतवाट नायिका वनिसकेकी छन्। त्यस्तै गरेर, मनिषा पोखरेलको एक गीतको भिडियो निर्देशन गरेर निर्देशकमा पनि नाम लेखाइसकेकी नायिका दुलालको […]

#Political #Social

प्रसिद्ध मन्दिर महालक्ष्मीस्थानमा क्षमा पूजा

ललितपुर । हिन्दू परम्परा अनुसार कुनैपनि मठमन्दिर तथा देवालय परिसरमा रहेका कुनैपनि निर्माण तथा पूर्नरनिर्माण गर्दा क्षमा पूजा गर्ने धार्मिक प्रचलन रहेको छ। यस धार्मिक प्रचलन अनुसार ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित प्रसिद्ध मन्दिर महालक्ष्मीस्थानमा क्षमा पूजा भएको हो। […]

#Political

बौद्धिक व्यक्तित्व पूर्वराजदूत डा.अञ्जान शाक्यको बहुमुखी प्रतिभामा बेग्लै क्रेज

ललितपुर । सामाजिक रुपमा इजरायल सरकार तथा नेपाल सरकारलाई अत्यन्त घनिष्ठ वनाउन सहयोग गर्ने इजरायलका लागि नेपालको पूर्वराजदूत डा.अञ्जान शाक्यको करिब दुई बर्ष अवधिको छोटो कार्यकालमा पनि धेरै राम्रो कार्य भएको बर्षका रुपमा इजरायलमा रहेका नेपालीहरुले लिएका छन्। त्यस्तै, इजरायल […]