
सात दिदीबहिनीको कथामा सञ्चारकर्मी गीता अधिकारीको तीज गीत सार्वजनिक
काठमाडौं। हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ। सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका […]