
सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज
तीजको फोटो सौजन्य–निशान बुढाथोकी, सरला बुढाथोकी कार्की र शारदा बुढाथोकी। –कल्पना तिवारी काठमाडौं। मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन। नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई हालआएर ब्राम्हण–क्षेत्रीका अलावा अन्य जातिले पनि […]