Month: July 2022

#Entertainment

नयाँ जिन्दगी पाएकी चम्सुरीको आत्मबलमा अझ बृद्धि

काठमाडौंं। चम्सुरी नामवाट नामी बनेकी आत्मबलका अत्यन्त धनी अभिनेत्री पल्पसा डंगोल आत्मबल अझ बृद्धि भएको छ। मिर्गौला प्रत्यारोपण पश्चात नयाँ जिन्दगी पाएकी चम्सुरीको आत्मबलमा अझ बृद्धि भएको हो। आफ्नै सहोदर भाइ अजु डंगोलले दिदी पल्पसाको दुवै मिर्गौला फेल भएपछि पाएको […]

#Entertainment

विलक्षण कलाकार स्वतन्त्र संसार महर्जनको भिडियोव्दारा हप्ता दिनमा इतिहास रच्यो…

ललितपुर। बहुमुखी प्रतिभाका विलक्षण कलाकार स्वतन्त्र संसार महर्जन नायक बनेको पहिलो म्युजिक भिडियोले हप्तादिनमा इतिहास रचेको छ। कलाकार महर्जन अभिनित नजाऊ टाढा क्षितिमा बोलेको गीतको भिडियोले इतिहास रचेको हो। हप्ता दिनमा नै एक लाख भ्यूअर्सको व्यापक माया पाएको कलाकार महर्जन […]

#Arts and crafts #Political #Social

आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्न महानगरले सघाउने

काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाले आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्न सघाउने भएको छ। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्न महानगरले सघाउने खुलासा गरेको हो। उपमेयर डंगोलले स्थानीय आदिवासी अभ्यासलाई ब्रान्डिङ गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने […]

#Social

वक्तृत्वकला मूगुठीको अध्यक्षमा विश्वन्तर 

ललितपुर । बौद्ध वक्तृत्वकला मूगुठीको १६ औं वार्षिक साधारण सभाले बौद्ध व्यक्तित्व विश्वन्तर शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयााँ कार्यसमिति चयन गरेको छ। शनिबार ललितपुरको न्याखाचुकःमा सम्पन्न सभाले आगामी तीन वर्षका लागि शाक्यको नेतृत्वमा कार्यसमिति चयन गरेको हो। शाक्य युवावर्गलाई लक्षित […]

#Political

स्थानीय तहमा पहिलो पल्ट योग साधना केन्द्रको शुभारम्भ

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर १६ ले योग साधना केन्द्र संचालन गरेको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले योग साधना केन्द्रको विधिवत रुपमा उदघाटन गरेपति संचालनमा आएको हो। योग साधना केन्द्रका अध्यक्ष एवं संंरक्षक समेत […]

#Entertainment

महले उचालेका मायाबी कलाकार

काठमाडौं। मह अर्थात ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले उचालेको मान्छे अरु कोही नभइकन उही सुपारी चपाएर ज्वाई साँब तेल घसौं भन्ने चर्चित हांस्य कलाकार नरेन्द्र कंसारका नै हुन। नरेन्द्र कंसाकारको आदर्श भनेकै मह अर्थात मदनकृष्ण श्रेष्ठ र […]