Day: 23 July 2022

#Social

वक्तृत्वकला मूगुठीको अध्यक्षमा विश्वन्तर 

ललितपुर । बौद्ध वक्तृत्वकला मूगुठीको १६ औं वार्षिक साधारण सभाले बौद्ध व्यक्तित्व विश्वन्तर शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयााँ कार्यसमिति चयन गरेको छ। शनिबार ललितपुरको न्याखाचुकःमा सम्पन्न सभाले आगामी तीन वर्षका लागि शाक्यको नेतृत्वमा कार्यसमिति चयन गरेको हो। शाक्य युवावर्गलाई लक्षित […]

#Political

स्थानीय तहमा पहिलो पल्ट योग साधना केन्द्रको शुभारम्भ

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर १६ ले योग साधना केन्द्र संचालन गरेको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले योग साधना केन्द्रको विधिवत रुपमा उदघाटन गरेपति संचालनमा आएको हो। योग साधना केन्द्रका अध्यक्ष एवं संंरक्षक समेत […]

#Entertainment

महले उचालेका मायाबी कलाकार

काठमाडौं। मह अर्थात ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले उचालेको मान्छे अरु कोही नभइकन उही सुपारी चपाएर ज्वाई साँब तेल घसौं भन्ने चर्चित हांस्य कलाकार नरेन्द्र कंसारका नै हुन। नरेन्द्र कंसाकारको आदर्श भनेकै मह अर्थात मदनकृष्ण श्रेष्ठ र […]

#Entertainment #Nepali Music

लोक गायिका मञ्जु थापाको अभिनयमा छलाङ

काठमाडौं। लोक गीत संगीतको क्षेत्रमा उर्बर गायिका मञ्जु थापाले गीत गायनको अलावा म्युजिक भिडियोको अभिनयमा पनि छलाङ मारेकी छन्। यसक्रममा गायिका थापाकै प्रस्तुतिमा माया लाउदै जाऊ नामक भिडियो नै सार्वजनिक भएको हो। जसमा बुनियाद गीतका ख्यातिप्राप्त गायक आनन्द कार्की र […]

#Entertainment

सुन्दरी प्रतियोगितामा डाक्टर पनि प्रतियोगी

काठमाडौं। मिस युनिभर्स नेपाल २०२२ को चयन शुरु भएको छ । यो प्रतियोगितामा पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धीहरु चयन भएका छन् । उनीहरु सबै अनलाईन अडिसनबाट चयन भएका हुन् । जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन भएकी छिन् । […]