
आधुनिक संगीतका दख्खल गायिका अस्मिता श्रेष्ठको दख्खलता लोक दोहरी गायनमा पनि अग्रता
काठमाडौं। नेपाली समसामयिक आधुनिक संगीतका दख्खल गायिका अस्मिता श्रेष्ठको दख्खलता लोक दोहरी गायनमा पनि अग्रता रहेको छ। लोक दोहरीमा विशेषत तीज गीत गायनमा गायिका श्रेष्ठको अग्रता देखिएको हो। यसक्रममा यो बर्ष तीजलाई लक्षित गरेर नयाँ आयामिक तीज गीत जनसमक्ष ल्याएकी […]