Day: 8 July 2022

#Entertainment

कृष्णभक्त महर्जनको विलकुलै नयाँ गीत ऐ–रेशम रिलिज हुने क्रममा

काठमाडौं। विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयाँ गीत ऐ–रेशम रिलिज हुने क्रममा रहेको छ। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद महर्जनको गीत तथा संगीतमा ऐ रेशम बोलको विलकुलै नयाँ नेपाली आधुनिक गीत रिलिज हुन लागेको हो। सोनम महर्जन र महेश […]