
मनछुने गीतका गीतकार बैरागका लिरिकल भिडियोहरु अव क्रमिकरुपमा विश्वभर प्रसारण हुने
काठमाडौं। मनछुने गीतका गीतकार समेत रहेका अग्रज अभिनेता तथा निर्देशक सनमकुमार बैराग साहित्य सिर्जनामा पनि व्यस्त बन्दैआएका छन्। कविता लेखन तथा गीत लेखनमा मात्र नभइकन नाटक तथा चलचित्रका कथा तथा पटकथा अनि संवाद लेखनमा पनि बैरागको अग्रता रहेको छ। नाम […]