Month: June 2022

सवारी साधनमा अव साउन १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य नहुने

काठमाडौं । व्यापक दवावपछि यातायात ब्यवस्था विभाग सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हटेको छ।  पत्रकार सम्मेलन गर्दै आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड…

हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएकाको सफल उद्धार । प्राधिकरणलाई एक करोड घाटा ।।

काठमाडौं। नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएका ४४ वर्षे माइला विकलाई काठमाडौं ल्याइएको छ। उनका कुनै पनि आफन्त सम्पर्कमा नआएपछि पाटनस्थित…

फोहरमा फेरि राजनीति । मेयर बालेन्द्र साहको लागि चुनौति नै चुनौति ।।

सम्पादकीय काठमाडौं महानगरपालिका भनेपछि सवैको दिमागमा पहिला देखि फोहर व्यवस्थापन गर्ने अड्डाको रुपमा आउने गरेको छ। फोहर अड्डाको रुपमा पहिलादेखि सुपरिचित काठमाडौं महानगरपालिकालाई मात्र फोहर व्यवस्थापन गर्ने र गराउने कुरामा…

इनास युकेको विशेष कलाकार भेटघाट कार्यक्रममा प्रमाण पत्र वितरण र सांगीतिक कार्यक्रम

लण्डन। अन्तर्रास्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले विशेष कलाकार भेटघाट कार्यक्रम संपन्न गरेको छ। आइतवार आयोजित कार्यक्रममा इनास युकेले विेशष कलाकार भेटघाट कार्यक्रममा प्रमाण पत्र वितरण र सांगीतिक कार्यक्रमको आयोजना…

किशोर चिपालुको कलामय कमाल

दाजुको संघर्षशील कलाकारिताको प्रेरणावाट जमेको कलाकारिता –श्याम स्मृत काठमाडौं। मनैवाट उर्लिएको कलाकारिताको छाल बेगवान हुने गर्दछ। त्यो बेगवान कलाकारितामा अनुपम भावको तरंग उत्पन्न हुने गर्दछ। जसवाट सवैको मनलाई आकर्षित वनाउने…

प्रशान्त महासागरको बीचमा बच्चा जन्मेपछि भाइरल

काठमाडौं। मध्य अमेरिकी मुलुक निकारागुवाकी महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छन्। अमेरिकी समाचार एजेन्सीका अनुसार, निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म…