स्प्याङ्गल हाईस्कुलव्दारा बोनम्यारो पिडित विद्यार्थीलाई सहयोग
काठमाडौं। काठमाडौंको डिल्लीबजार कालिकास्थान स्थित दि स्प्याङ्गल हाईस्कुलले आफ्नो विद्यालयमा अध्ययनरत बोनम्यारो रोगवाट पिडित विद्यार्थीलाई सक्दो सहयोग गरेको छ। कडा रोग मानिएको बोनम्यारोवाट पिडित कक्षा १० मा अध्ययनरत विद्यार्थी संगम…