Day: 28 June 2022

#Entertainment #Fashion

शिलाष्मा हमालको समर सुन्दरता

पहिरनको छनोट आफ्नो पेसा, उमेर र अवसरअनुसार गर्नुपर्ने धारणा –श्याम स्मृत काठमाडौं। जाडो मौसमको तुलनामा गर्मी यानी समरमा मानिसहरु बढी खुल्ने गरिन्छ। चर्को घाम अनि खपिनसक्नु गर्मी याम समरमा कुल कुल हुन चाहने मानिसको स्वभाविकता हो। यो स्वभाविकतामा समरमा फेसनेबल […]

#Religious #Social

महालक्ष्मीको कृपाले आवाजै ठूलो

–सुनकुमार अवाल मध्यपुर थिमि (बोडे) । धर्म तथा संस्कृतिको अनुपम नगरी बोडेको परम्परागत नाम धर्मपुर हो। धर्मको पुर भएकै कारण बोडेलाई धर्मपुर भनिएको हो। धर्मपुर बोडेमा विश्वकै अतुलनीय जात्रा जिब्रो छेड्ने जात्रा देखि निलवाराही नाचका रुपमा नाचिने देवगणहरुको गरिमामय नाच […]