
मिननाथको महिमा । मिननाथ र मछिन्द्रनाथ एक अर्काको पूरक।।
–सुनकुमार अवाल ललितपुर । सवैको नजरमा रातो मछिन्द्रनाथ जात्रामा रातो मछिन्द्रनाथ र उनको भोटो जात्रालाई नै विशेष रुपले हेर्ने गरेको पाइन्छ। रातो मछिन्द्रनाथको जति महत्व छ। त्यति नै महत्व रातो मछिन्द्रनाथको जात्राको लामो अवधि रातो मछिन्द्रनाथको अगाडि गुड्ने मिननाथको वारेमा […]