Day: 20 June 2022

#Political

बालेनको बोली-अरुलाई दोषी देखाएर जनताका प्रतिनिधि र सरकारी कर्मचारीले पन्छिन मिल्दैन

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेक्केदारलाई नागरिकले कुनै सोधपुछ गरे भने मेरो काम होइन भनेर पन्छने गरेको जनगुनासोलाई जस्ताको तस्तै सरोकारवालाहरुलाई भन्न चुकेनन्। काठमाडौं महानगरपालिकाको सभाकक्षमा एकिकृत पूर्वाधार विकासका लागि भएको समन्वय बैठकमा […]

#Entertainment

 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

काठमाडौं। बेलायतवाट निर्मित नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’ भारतको गान्तोकमा पुरस्कृत भएको छ। ‘हेल्लो जिन्दगी’ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस अवार्डवाट पुरस्कृत भएको हो। १६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’सहित अन्य देशका फिल्म प्रतिस्पर्धामा थिए […]