Day: 19 June 2022

#Political

दुःखद खबर–नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं। रसिया–युक्रेन युद्धले सिर्जना गरेको ऊर्जा संकटलाई प्रमुख कारण देखाएर नेपालमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो। […]

#Entertainment

एकसाथ तीनबर्षको चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान एकैदिनमा

काठमाडौं। चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ, नेपालले २३ औं वार्षिक उत्सव मनाएको छ। २३ औ बार्षिक उत्सव विशेष समारोह वीच शनिवार मनाएको हो। २३ औं वार्षिक उत्सवको अवसरमा चलचित्र पत्रकार संघ, नेपालले तीन वर्षको चलचित्र पत्रकारीता सम्मान तथा […]

#Entertainment

अमेरिकामा चपली हाइट

काठमाडौं। नेपाली कथानक चलचित्र चपली हाइट ३ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। आगामी जुलाई १० तदानुसार असार २६ गते आइतवार अमेरिकाको न्यूयोर्क स्थित बम्बई थियटरमा प्रदर्शन हुने भएको हो। अमेरिकाको न्यूयोर्कमा कार्यरत ख्यातिप्राप्त नेपाली गायक राजेश हमाल संलग्न रहेको […]

#Social

स्वर्गवास भएको १४ वर्षपछि इतिहासविद् गोवर्धन शर्माको पुस्तक सार्वजनिक

काठमाडौं। स्वर्गवास भएको १४ बर्षपछि इतिहासविद गोवर्धन शर्माव्दारा लिखित समालोचना पुस्तक सार्वजनिक भएको छ। राजोपाध्याय समाजको आयोजनामा स्वर्गवासी शर्माको समालोचना पुस्तक शुक्रवार काठमाडौंमा सार्वजनिक भएको हो। स्वर्गवासी शर्माबाट लिखित समालोचना पुस्तकको नाम नै ‘उपन्यासया चाकलय् गिरिजा’ रहेको छ। समालोचक पूर्णकाजी […]