Day: 11 June 2022

#Political

सवारी साधनमा अव साउन १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य नहुने

काठमाडौं । व्यापक दवावपछि यातायात ब्यवस्था विभाग सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयबाट पछि हटेको छ।  पत्रकार सम्मेलन गर्दै आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिदै विभागपछि हटेको हो। […]

#Social

हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएकाको सफल उद्धार । प्राधिकरणलाई एक करोड घाटा ।।

काठमाडौं। नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झण्डै ११ घण्टा झुण्डिएका ४४ वर्षे माइला विकलाई काठमाडौं ल्याइएको छ। उनका कुनै पनि आफन्त सम्पर्कमा नआएपछि पाटनस्थित मानसिक अस्पतालमा बुझाउन उनलाई काठमाडौं ल्याइएको हो। नुवाकोटको बेलकोटगढी नगरपालिका […]

#Political

फोहरमा फेरि राजनीति । मेयर बालेन्द्र साहको लागि चुनौति नै चुनौति ।।

सम्पादकीय काठमाडौं महानगरपालिका भनेपछि सवैको दिमागमा पहिला देखि फोहर व्यवस्थापन गर्ने अड्डाको रुपमा आउने गरेको छ। फोहर अड्डाको रुपमा पहिलादेखि सुपरिचित काठमाडौं महानगरपालिकालाई मात्र फोहर व्यवस्थापन गर्ने र गराउने कुरामा टाउको दुःख्ने विषय बन्दैआएको छ। अझ पाँच बर्ष लामो कसरत […]