Day: 3 June 2022

#Social

प्रशान्त महासागरको बीचमा बच्चा जन्मेपछि भाइरल

काठमाडौं। मध्य अमेरिकी मुलुक निकारागुवाकी महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छन्। अमेरिकी समाचार एजेन्सीका अनुसार, निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म दिएकी हुन्। पेउकर्टले सामाजिक संजालमा आफ्नो प्रसुतिको भिडियो र तस्बीर […]

#Social

अव काठमाडौं महानगरमा होण्डा कंपनीका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न पाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंका होटल तथा रेष्टुरेन्टका शौचालयलाई निःशुल्क शौचालयको रुपमा प्रयोगमा ल्याउने अवधारणा ल्याएको हप्ता दिनपनि नवित्दै होण्डा कंपनीका शौचालयहरु पनि निःशुल्क हुने भएको छ। अवका दिनहरुमा होण्डाका शोरुम तथा वर्कसपका शौचालयहरुलाई काठमाडौमा सर्वसाधारणले […]

#Social

एसईई परिक्षार्थी र अभिभावकलाई विज्ञहरुको परामर्श

काठमाडौं। एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार ज्यापु महागुथि नेपाःकाठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै अभिभावकहरुलाई कुशल अभिभावकत्वबारे परामर्श दिइएको हो। कार्यक्रममा शैक्षिक […]

#Political

मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्यलाई बधाई तथा शुभकामना।अपाङ्ता क्षेत्रमा ललितपुर महानगरपालिकाले गर्नुपर्ने सवै कार्य गर्ने प्रतिबद्धता।।

  ललितपुर। ललितपुर महानगरपालिकाका बाजिगर मेयरका रुपमा ख्यातिप्राप्त मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्यलाई बधाई तथा शुभकामना दिने कार्य भएको छ। अपाङ्ता भएका व्यक्तिहरुको स्वावलम्बन जीवन पद्धतिको संवन्धमा व्यावहारिक योजना सहित पैरबी गर्दैआएको स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले मेयर […]