Month: May 2022

नेपाली कांग्रेसको निर्वाचन गीतमा चिरञ्जिवी खनालको जय नेपाल

काठमाडौं। नेपाली गीत–संगीत तथा अभिनयलाई अत्यन्त माया तथा सदभाव राख्ने बहुमुखी प्रतिभाका धनी प्रतिभावान कलाकार चिरञ्जिवी खनालको निर्माणमा आसन्न निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस चुनावी गीत जय नेपाल सार्वजनिक भएको छ।…

रिटायर्ड हुदैमा टायर हुदैन

–कल्पना तिवारी पश्चिमा देशहरुको कुरा गर्ने हो भने, मानिसको जवानी ३५ बर्षपछि मात्र शुरुवात हुने गर्दछ भन्छन्। ३५ बर्षदेखि ५५ बर्षसम्मको उमेर समूहलाई पहिलो जवानीको उमेर भन्ने गरिएको छ। ५५…

कहिल्यै नथाकेका जनसेवी लोकप्रिय विकासमान नेतृत्वको टीममा व्यापक जनलहर

–श्याम स्मृत ललितपुर । विसं.२०३६ साल मात्र नभइकन विसं.२०४६ साल तथा विसं.२०६२–०६३ का ऐतिहासिक जनआन्दोलनका योद्धा अनि धरोहर विकासमान श्रेष्ठको राजनीतिक यात्राले गत्ति निरन्तरता पाइरहेको छ। तत्कालिन माले तथा यतिखेर…

आँखीझ्याल चिन्ह वोकेर जनतामाझ चुनावी मैदानमा । वडा अध्यक्षका उम्मेदवार डार्बिन श्रेष्ठको चर्चा अग्रतामा । ।

काठमाडौं। आसन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको चर्चा पनि अग्रतामा रहेको छ। त्यो पनि काठमाडौं महानगरपालिका वडा नंबर २५ मा आँखीझ्याल चिन्ह वोकेर जनतामाझ चुनावी मैदानमा देखिएका वडा अध्यक्षका उम्मेदवार डार्बिन…

कामपा १८ वडामा चन्द्र महर्जनको नेतृत्वमा गठबन्धनको उम्मेदवारी । तीन फरक पार्टी तर, चुनाव चिन्ह एक ।।

  काठमाडौं। काठमाडौं महानगरपालिकाका वडाहरुमा सानो वडाको रुपमा मानिएको काठमाडौंको कोर एरियाको वडा नंबर १८ मा आसन्न स्थानीय निर्वाचनमा तीन दलको गजबको मिलेको गठवन्धन छ। भिन्न तिन पार्टी भएतापनि एकै…

नेपाल टेलिकमको निर्वाचन सन्देशमा निशान बुढाथोकीको गौरबमय आवाज

  काठमाडौं। नेपाल टेलिकमका मोवाइल तथा फोनमा फोन गर्दा यतिखेर स्थानीय निर्वाचन संवन्धी जानकारीमूलक सन्देश प्रसारण हुन थालेको छ। अघिल्लो केही दिन निर्वाचन संवन्धी दिक्कलाग्दो गीत प्रसारण भएपछि सवैले वाक्क…