Month: May 2022

बौद्धिक नेता डा.अजयक्रान्ति शाक्यको सूर्यमा मतदान-स्थानीय विकासको आधार भनेको सही पार्टी र उम्मेदवारको चयन

काठमाडौं। बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री एवम् लोकप्रिय सांसद डा.अजयक्रान्ति शाक्यले सूर्यमा मतदान गरेका छन्। नेकपा एमालेका काठमाडौं जिल्लाका शिर्षस्थ नेता समेत रहेका डा.शाक्यले विहान ८ः४५ बजे…

आमाको महत्व अरुभन्दा बढी

–सुन कुमार अवाल प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मनाइने गर्दछ। यसदिन आमा हुनेले आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ…

आवाजको हिरो अफ द लोकल इलेक्सन

काठमाडौं। देशभर स्थानीय निर्वाचनको मतदान कार्य भैरहेको छ। विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ। यो उत्साह र उमंगमा विगत दुई हप्तादेखि निरन्तर सरकारी मोवाइल प्रदायक…

शिवराम बस्नेतको योजना लिच्छवीकालिन मानदेवको दरवार रहेको आलापोट पर्यटन हब बनाउने

काठमाडौं। लिच्छवीकालिन राजा मानदेवको दरवार रहेको आलमपुर नगर नै हालको कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ स्थित आलापोट हो । स्थानीय बूढापाका तथा संस्कृतिविद एवम् पुरातनविदहरु पनि आलापोटमा राजा मानदेवको…

कागेश्वरी मनोहरा नगरमा गुणस्तरीय सहुलियत अर्गानिक मासुजन्य बजार

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ८ गोठाटार विनायक वस्ती स्थित मनमुरी कृषि बजारमा मनमुरी कृषि सहुलियत मिट मार्ट स्थापना भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाको अनुदान सहयोगमा मनमुरी कृषि सहकारी…

समृद्ध वडा तथा सुखी वडावासी वनाउने विकासमान नेतृत्वको प्रतिबद्धता

  ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ मा यतिखेर सूर्य ध्वजावाहक नेकपा एमालेका जनप्रिय तथा लोकप्रिय वडा अध्यक्षका उम्मेदवार विकासमान श्रेष्ठ नेतृत्व टीम व्यापक चर्चाको शिखरमा रहेको छ। वडा…