Month: May 2022

#Political #Social

दुःखद खवर-पेट्रोलको भाउ अचाक्ली बढ्यो–अव पेट्रोल प्रति लिटर १७०

काठमाडौं। नेपालमा स्थानीय निर्वाचन संपन्न भएको लगतै नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ। आयल निगमको संचालक समितिको बैठकले आज शनिबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । जसअनुसार अब काठमाडौं उपत्यकामा […]

#Political

काठमाडौं महानगरपालिकाको उपमेयरमा सूर्य ध्वजावाहक नेकपा एमालेको लोकप्रियता

स्थानीय निर्वाचन अपडेट– काठमाडौं। निक्कै चासोको रुपमा हेरिदै गरेको काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मतगणना प्रारम्भिक मतपरिणाममा सूर्य ध्वजावाहक नेकपा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल अत्यन्त लोकप्रिय देखिएकी छन्। प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले राति ८ः३० बजेको पछिल्लो परिणाममा […]

#Political

मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा सूर्य ध्वजावाहक नेकपा एमाले विजयी

काठमाडौं। चीनको सीमावर्ती कोरोला नाकामा अवस्थित मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा सूर्य ध्वजावाहक नेकपा एमाले विजयी भएको छ। निर्वाचन कार्यालयका निर्वाचन अधिकृत घनश्याम सुवेदीका अनुसार पालिका अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी भएका हुन […]

#Political

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहको अग्रता

काठमाडौं। स्थानीय निर्वाचनमा चासोको मुख्य विषय रहेको काठमाडौं महानगरपालिकाको दिउंसो २:२१ बजेसम्मको मतगणनाको परिणाम अनुसार नेकपा एमालेलाई पछि पारेर स्वतन्त्रका उम्मेदवार बालेन साहले अग्रता लिएको छ। सूर्यध्वजावाहक नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन्। त्यस्तै […]

#Political

काठमाडौं महानगरपालिकामा मेयरको मतगणनामा नेकपा एमालेको अग्रता

काठमाडौं। स्थानीय निर्वाचनमा चासोको मुख्य विषय रहेको काठमाडौं महानगरपालिकाको दिउंसो १ः२१ बजेसम्मको मतगणनाको परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ। सूर्यध्वजावाहक नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले १०९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ९७ मत […]

#Political

स्थानीय निर्वाचनमा स्थानीयको निक्कै चासो र उत्साह-पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल देखि नेपाली संगीत रत्न शंभुजीत बासकोटासम्मको पर्यवेक्षण

काठमाडौं। स्थानीय निर्वाचनमा स्थानीयको निक्कै चासो र उत्साह देखिएको छ। घर–आँगनको सरकार चुन्नमा स्थानीयवासी सहभागिता र उत्साहमा बृद्धि भएको हो। जसको कारण काठमाडौंमा स्थानीय निर्वाचन २०७९ ले सकारात्मक सन्देश प्रवाह गरेको छ। घर–आँगनको सरकार चुन्नका लागि घर–आँगनवाटै मतदान गर्न आउनु […]