Month: May 2022

चपली हाइटका नायक राज घिमिरे वडा अध्यक्षमा निर्वाचित भएपछि थप अर्को हाइट

ललितपुर। नेपाली चलचित्र चपली हाइटका नायक राज घिमिरे अर्थात सानुराजा घिमिरेले नेपाली राजनीतिमा पनि हाइट बनाएका छन्। स्थानीय निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिका वडा नंबर ३ को वडा अध्यक्ष पदमा निर्वाचित…

महामानव भगवान बुद्धको २५६६ औ जयन्ती अर्थात आज सोमवार बुद्ध जयन्ती

काठमाडौ। महामानव भगवान बुद्धको २५६६ औ जयन्ती अर्थात आज सोमवार बुद्ध जयन्ती । आज विश्वभर अन्तरराष्ट्रिय बुद्ध जयन्ती धुमधामकासाथ मनाउने कार्य भैरहेको छ। शान्तिको प्रतिक महामानव भगवान बुद्धको मैत्री, करुण…

बालेन साहभन्दा पछि परेका ध्यानमा रहेका केशव स्थापितको ध्यानवाटै जित हुने आँकन

काठमाडौं। स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरको बागडोर सम्हाल्ने को भन्ने होडबाजी भैरहेको वर्तमान अवस्थामा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले अग्रता लिइरहेका छन्। जसको कारण नेपाली कांग्रेस तथा…

दुईपल्ट कार्यवाहक मेयर वनेका भरतलाल काठमाडौं महानगरपालिकाको वडा अध्यक्षमा निर्वाचित

काठमाडौं। स्थानीय निर्वाचनमा सर्वाधिक चासोको विषय रहेको काठमाडौं महानगरपालिका वडा नंबर १ मा नेकपा एमालेले पहिलो खाता खोलेको छ। सूर्य ध्वजावाहक नेकपा एमालेवाट वडा अध्यक्षका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भएपछि…

सातौं मातृभाषा पत्रकारिता दिवस । धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार प्रदान।।

ललितपुर। नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले सातौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा यस वर्षको धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार काभ्रेका पत्रकार रमा कर्णजित (ताम्रकार)लाई नगद १५ हजार राशी सहित प्रदान गरिएको…

नृत्यकी रानी सारंगाको याद नआउने दिन नै भएन…

काठमाडौं। नेपाली चलचित्र उद्योगमा पचासको दशकमा नृत्यकी रानीको रुपमा नै चिनिएकी नायिका सारंगा श्रेष्ठ अमेरिका भासिएको पनि एक दशकभन्दा बढी भैसकेको छ। कुनैबेला हे–संगीता बोलको हट डान्सवाट संगीता त कहिले…