Month: May 2022

भारतमा इन्धनको मूल्य घटेको भोलिपल्ट नेपालमा अचाक्ली बृद्धि । सरकारले आम जनतालाई राहत दिन चुकेको गंभीर अवस्था ।।

काठमाडौं। नेपालको उपभोग्य बजार छिमेकी मुलुक भारतमा बढी निर्भर रहेको छ। निर्भरताको देश नेपालमा त्यही भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा शनिवारवाट मूल्य घटाएको छ । त्यसको ठीक विपरित…

दुःखद खबर चुनावी सरकारले तेलको भाउ फेरि बढायो । खाना पकाउने ग्यासमा समेत मूल्यबृद्धि ।।

काठमाडौं। खरिद दरभन्दा कम दरमा बेच्दैआएको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पेट्रोल दश रुपैया बढाएर १ सय ७० पुर्याएको निगमले मतगणना नसकिदै…

अमेरिकामा शेर्पा समुदायको पहिलो नेपाली वकिल–नेपालको गौरब

  –विजय थापा वासिङटन डीसी। अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल बनेका छन्। शेर्पा समुदाय हिमाल चढ्ने,हिम चुचुरोमा खेल्ने,हिम शिखरमै रमाउने र सयौं कीर्तिमान…

नेपालमा सञ्चालित बालगृहलाई सहयोग जुटाउन लन्डन देखि पेरिससम्मको साइकलयात्रा

काठमाडौ। नेपालमा सञ्चालित बालगृहलाई सहयोग जुटाउन बेलायतका नेपाली युवाहरुको एक समूह लन्डन देखि पेरिससम्मको साइकलयात्रामा निस्किएको छ। हेल्प नेपाल नेटवर्क यूके, नेपाली युथ एशोसिएसन यूके र वुल्लिच आर्सनल राइडर्स (वार)…

इटालियन गायिकाको अंग्रेजी गीतमा नेपाली निर्देशक कुशल श्रेष्ठको गजबको निर्देशन

काठमाडौं। बेलायतमा कार्यरत मेधावी नेपाली म्युजिक भिडियो निर्र्देशक कुशल श्रेष्ठको कुशलता एक पछि अर्को भिडियोमा देखिदैआएको छ। यसक्रममा निर्देशक श्रेष्ठका आधा दर्जन नेपाली म्युजिक भिडियो रिलिजको क्रममा रहेको छ भने,…

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा नेपाल सहित १५ देशका २६ फिल्म चयन

काठमाडौं । १० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ। कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन…