Month: May 2022

बालेन साहको बन्चरे डाँडामा एक्सन । फोहर व्यवस्थापन नगरिकन विजय उत्सव नमाउने।।

काठमाडौ । काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साह एक्सनमा उत्रिएका छन्। औपचारिक रुपमा निर्वाचन आयोगले विजय घोषणा गरेको लगतै नव निर्वाचित मेयर साह काठमाडौंको फोहर व्यवस्थापनको लागि एक्सनमा उत्रिएका…

स्वतन्त्र उम्मेदवार बालेन साहको पाँच बर्ष लामो रहस्यको पर्दाफास

काठमाडौं। सत्यवादीहरुको पछाडि कुनैपनि भीड हुदैन भन्ने वास्तविक यथार्थता धरान उपमहानगरपालिकामा स्वतन्त्रवाट उम्मेदवार वनेका हर्क साङपाङ राईको शानदार जितवाट प्रमाणित गरिसकेको छ। हर्कको पछाडि न कुनै ठूलो शक्ति थियो त…

बाजिगर मेयर चिरिबाबु ललितपुर महानगरमा फेरि बाजिगर। उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्यको छलाङ।।

ललितपुर। नेपालमा अघिल्लो स्थानीय निर्वाचनवाट नै बाजिगर मेयरको नामवाट चर्चा पाएका चिरिबाबु महर्जन फेरि बाजिगर बनेका छन्। हुन त अघिल्लो निर्वाचनमा जस्तो नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासंग यसपालि बाजी नराखेपनि…

नवनिर्वाचित जनप्रतिनिधिवाट विशेष ज्येष्ठ नागरिक भत्ता सहितको सम्मान

काठमाडौं। ८० बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई काठमाडौं महानगरपालिकाले बर्षेनी एक पटक प्रदान गरिदैआएको विशेष ज्येष्ठ नागरिक भत्ता प्रदान गरिएको छ। यसक्रममा छुटपुटमा परेका ज्येष्ठ नागरिकलाई विशेष भत्ता सहित सम्मान गर्ने…

कर्णालीको ‘चिसो मान्छे’मा न्यानी स्वस्तिमाको कथा

काठमाडौं। नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को यतिखेर चर्चा चलेको छ। विशेषत् ‘चिसो मान्छे’मा नायिका स्वस्तिमा खड्काको कर्णालीतिरको नयाँ लुक्सको चर्चा चलेको हो। उतैको हाउभाउ अनि शैली रहेको अर्गानिक चलचित्र ‘चिसो…

बेलायतमा २५६६ औं बुद्ध जयन्ती

लण्डन। बेलायतमा भगवान बुद्धको २५६६ औं बुद्ध जयन्ती मनाउने कार्य भएको छ। लण्डन स्थित ट्राफल्गर स्क्वायरमा आइतबार साँझ २५६६ औं बुद्ध जयन्ती मनाउने कार्य भएको हो। बुद्ध फाउण्डेसन यूके र…