Day: 28 May 2022

#Social

बाल दाइको बास्तविकता। राजनीतिमा विश्राम समाज सेवा र सहकारीमा अग्रता।। कृषिमा कर्मशीलता।।।

काठमाडौं। लिच्छवीकालिन मानदेवको दरबार रहेको भनिएको पुरातन नगर आलमपुर अर्थात कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटको चिनारीको रुपमा सवैको प्रिय बाल दाइ बनेका छन्। बास्तविक नाम बालकृष्ण श्रेष्ठ भएतापनि माया तथा प्यारले बाल दाइ भनेर चिनिएका बाल दाइ एकताका […]

#Entertainment

करिश्मा र बेनिशाको सुन्दरता

काठमाडौं। नेपाली चलचित्रकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरको सुन्दरताको रहस्य खुलेको छ। सानैदेखि असली र गुणस्तरीय सुन्दरताको प्रसाधन कस्मेटिक प्रयोग गर्ने गरेको कारण बढ्दो उमेरमा पनि सुन्दरतालाई कायम गर्न सकेको खुलासा गरेकी हुन्। विहीवार काठमाडौंमा जापानको अन्तराष्ट्रिय उत्पादन व्युटी कस्मेटिक […]

#Political

विकासमान नेतृत्वको वडा सरकारको दोश्रो इनिङ। जहाँ विकासमान त्यहाँ विकासको पाइला।।

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ का अत्यन्त लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ नेतृत्वको टीमले पदभार ग्रहण गरेका छन्। शुक्रवार लगनखेल स्थित वडा कार्यालयमा गएर श्रेष्ठ नेतृत्वको टीमले पदभार ग्रहण गरेका हुन्। जहाँ विकासमान त्यहाँ विकासको पाइला नारा […]

#Social

फुपु र भुपुमा फरकता

–सुनकुमार अवाल काठमाडौं । फुपु र भुपुको यतिखेर मनमा अनेकन तर्कना आउने गर्दछ। म आफैपनि नेपाल प्रहरीको भुपु प्रहरी भएको कारण तर्कना आउनु स्वभाविक हो। मलाई लाग्छ–कतिको फुपु मेरो जस्तै प्यारो हुने गर्दछ। मेरो बुवाको बहिनी अर्थात मेरो फुपुको हिजोआज […]

#Entertainment

आफ्ना अरुसंग पल्किदाको तितो यथार्थ

काठमाडौं। आफ्ना अरुसंग पल्किदाको तितो यथार्थको कथावस्तु वोकेको वियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ। मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको वियोगान्त गीतको भिडियो भर्खरै सार्वजनिक भएको हो। गीतको लय कमल सुशान्त केसीले तयार पारेका हुन् भने […]

#Political

बालेन साहको बन्चरे डाँडामा एक्सन । फोहर व्यवस्थापन नगरिकन विजय उत्सव नमाउने।।

काठमाडौ । काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साह एक्सनमा उत्रिएका छन्। औपचारिक रुपमा निर्वाचन आयोगले विजय घोषणा गरेको लगतै नव निर्वाचित मेयर साह काठमाडौंको फोहर व्यवस्थापनको लागि एक्सनमा उत्रिएका हुन्। काठमाडौं महानगरका मेयरको सधै टाउको दुख्ने विषय बन्दैआएको फोहर […]