
नृत्यकी रानी सारंगाको याद नआउने दिन नै भएन…
काठमाडौं। नेपाली चलचित्र उद्योगमा पचासको दशकमा नृत्यकी रानीको रुपमा नै चिनिएकी नायिका सारंगा श्रेष्ठ अमेरिका भासिएको पनि एक दशकभन्दा बढी भैसकेको छ। कुनैबेला हे–संगीता बोलको हट डान्सवाट संगीता त कहिले पार्वती पार्वती बोलको अर्को गीतको हट डान्सवाट पार्वती बनेकी चलेकी […]