
नव निर्वाचित मेयर बालेन्द्र साह विगत पाँच महिनादेखि राम्ररी निदाउन नसकेको खुलासा
काठमाडौं। काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साह विगत पाँच महिनादेखि राम्ररी निदाउन नसकेको खुलासा भएको छ। चुनावी सोच र खोजमा अत्यन्त व्यस्त साहले चुनावका लागि राम्ररी ननिदाएको खुलासा भएको हो। मेयर साहले सोमवार राष्ट्रिय सभागृहमा मेयरको शपथ ग्रहण पश्चात […]