
प्रधानमन्त्री निवासको वडाको रुपमा चिनिएको वडामा रामप्रसाद न्यौपानेको जित्ने चर्चा–परिचर्चा
स्थानीय निर्वाचन अपडेट काठमाडौं। काठमाडौं महानगरपालिकाको ठूला वडाहरुमध्येको वडामा वडा नंबर ४ हो। नेपालका प्रधानमन्त्री निवास बालुवाटारको वडाको रुपमा समेत चर्चित काठमाडौं महानगरपालिका वडा नंबर ४ को वडा सरकार प्रमुखको बागडोर आगामी ३० बैशाखको स्थानीय निर्वाचनमा कसको पोल्टामा जाने […]