
लन्डनबासी पन्जाबी गायकको स्वरमा नारायण गोपालको मलाई माफ गरिदेऊ
काठमाडौं। पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ। कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ। कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा सजिएको अत्यन्त लोकप्रिय गीत “मलाई माफ गरिदेऊ” को कभर गीत सार्वजनिक भएको छ। […]