तेमाल गाउंपालिकाको अध्यक्षमा चर्चित गायक तथा समाजसेवी नेता सुनिल लामाको तिब्रता
काभ्रे। आसन्न स्थानीय निर्वाचनमा काभ्रेको तेमाल गाउंपालिकामा चुनावी सरगर्मीले तिब्रता लिएको छ। चारतारा ध्वजावाहक नेपाली कांग्रेसवाट चर्चित गायक तथा समाजसेवी नेता सुनिल लामाको अध्यक्षमा सिफारिस भएपछि तेमालको चुनावी सरगर्मीले तिब्रता पाएको हो। लामो समय जर्मन बसेर देशको लागि खुनपसिना बगाएर […]