
रेडियो नेपालको सदस्यमा प्रतिष्ठित गायक सीताराम पोखरेल । मन्त्रीस्तरीय निर्णयअनुसार दुई बर्षका लागि नियुक्त ।।
काठमाडौं। नेपालका म्युजिक भिडियो बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेल मन्त्रीस्तरीय निर्णयअनुसार रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपालको सदस्य पदमा नियुक्त भएका छन्। रेडियो प्रसार सेवा विकास समिति गठन आदेश, २०४१ को दफा २ (क) को उपदफा २(ग) […]