दुई महिनामा चारपटक पेट्रोलियम पदार्थमा मूल्यबृद्धि । उपभोक्ताको ढाड सेकियो ।। सरकारले कर घटाएन।।
काठमाडौं । पछिल्लो दुई महिनामा चारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। नागरिक दैनिकका अनुसार, इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका…