
हार्न बाँकी के नै रह्यो–आफैसंग हारेपछि !
हार्न बाँकी के नै रह्यो–आफैसंग हारेपछि ! मनचरीले मन छाडी बनमा गुँड सारेपछि ! काठमाडौं। नेपाली आधुनिक संगीतमा विरहका मनछुने संगीत राख्ने र पाएमा गीत पनि गजबले गाउने संगीतकार बिजेन श्रेष्ठको संगीतमा सिर्जना भएको भावप्रधान विरही गीत सार्वजनिक भएको छ। […]