
बेखबर डाँछीलाई भिजिट डाँछी बनाउने विश्व विख्यात एडभेन्चर स्टार गौतम खाती सर्वोत्कृष्ट निर्देशक
काठमाडौं। लिच्छवी कालिन काठमाडौं शहरको मौलिक परम्परागत पुरानो बस्ती डाँछी शहरभित्रै रहेतापनि बेखबर रहेको वर्तमान अवस्थामा खबर बनाउने कार्य विश्वविख्यात नेपाली एडभेन्चर स्टार गौतम खातीवाट भएको छ। एडभेन्चर स्टार खातीव्दारा निर्मित तथा निर्देशित डाँछीको आन्तरिक पर्यटन विकासको प्रमुख उदेश्यवाट भिजिट […]