
पचास बर्षदेखि निरन्तर योगदान दिदैआएका अग्रज अभिनेता तथा निर्देशक पवन जोशी उत्कृष्ठताको अग्रतामा
काठमाडौं। नेपाली तथा नेपालभाषा चलचित्र उद्योगमा पचास बर्षदेखि निरन्तर योगदान दिदैआएका अग्रज अभिनेता तथा निर्देशक पवन जोशी विगत दुई बर्षयता म्युजिक भिडियो निर्देशनमा व्यस्त बन्दैआएका छन्। अरु लकडाउनका कारण चुप बस्नुपरेको समयमा पनि अग्रज अभिनेता जोशीको व्यस्तता अझ बढी बढे्का […]