Day: 9 March 2022

#Arts and crafts #Political

विश्वको ३५ औं कला नगरीको रुपमा विश्वविख्यात ललितपुर महानगरमा उद्यमी महिला मेला २०७८ हुने

ललितपुर । विश्वको ३५ औं कला नगरीको रुपमा विश्वविख्यात ललितपुर महानगरमा उद्यमी महिला मेला २०७८ हुने भएको छ। यही फागुन २७, २८ र २९ गते तीनदिने बृहत उद्यमी महिला मेला २०७८ हुने ललितपुर महानगरपालिका वडा नंबर १६ को आयोजनामा हुने […]

#Entertainment #Nepali Music

‘कता कता’ बोलको रोमान्टिक गीतमा ‘हेल्लो जिन्दगी’। बिक्रम डि जोशी र दीपीका प्रसाईं फिचरिङ।।

काठमाडौं। नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’मा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनिक भएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने नेपाली कथानक चलचित्र ‘हेल्लो जिन्दगी’मा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो। उक्त गीतमा […]

#Social

नारायण देवानलाई उमा–महेश्वर सम्मान

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १४ तिखेदेवल स्थित उमा–महेश्वर व्यवस्थापन समितिले धार्मिक तथा सामाजिक अभियन्ता एवम् नामी साप्ताहिकका सहसम्पादक नारायण लिंखा देवानलाई सम्मान गरिएको छ। धार्मिक तथा सामाजिक अनि पत्रकारिता क्षेत्र देवानले पुर्याएको योगदानको कदर स्वरुप उमा–महेश्वर व्यवस्थापन समितिले […]

#Social

जय महान नारी

सन्दर्भ ११२ औं अन्तरराष्ट्रिय नारी दिवस कविता– नारी आहा ! यो शव्द सुन्दा नै श्रद्धाले निहुरिन्छ– मेरो शिर नतमस्तक !! नारी जननी मात्र नभइकन संसार सिर्जना गर्ने महान हुन् ! घरको कामदेखि अफिसको काम सवैमा उत्तिकै सक्षम र सबल पुरुषभन्दा […]

#Political

एउटै वडाका तीन महिला वडा सदस्यहरुलाई क्याम्पियन नारी सम्मान

ललितपुर । ११२ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिला जनप्रतिनिधिहरुको बहुमत रहेको ललितपुर महानगपालिका वडा नंबर ५ का महिला जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ। लगनखेल स्थित क्याम्पियन स्कुलले ललितपुर महानगरपालिका वडा नंबर ५ का महिला जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो। सम्मानित हुने […]