
देव आनन्दको ‘गाइड’ फिल्म आजसम्मकै बलिउडको उत्कृष्ट फिल्म
–प्रकाश सायमी 58 वर्ष अगि बनेको ‘गाइड’ फिल्म आजसम्म कै बलिउडको उत्कृष्ट फिल्म मध्ये एक हो। गाइडमा अभिनय गर्नु अगि देवआनन्दले 68 ओटा हिन्दी फिल्ममा नायक भएर अभिनय गरिसकेका थिए । नायक देवआनन्द आफ्नो फिल्मी भूमिकामा मृत्यु भएको एउटा मात्रै […]