कोभिडको कारण थला परेको नेपाली चलचित्र उद्योगमा नयाँ आशाको किरण। दुई दिनमा १ करोड ८० लाख रुपैयाँको कमाइ।।
काठमाडौं। कोभिड–१९ को कारण दुई बर्षयता थला नै परेको नेपाली चलचित्र उद्योग बल्ल उठ्ने क्रममा रहेको छ। चलचित्र हलमा गएर नेपाली चलचित्र हेर्ने ट्रेण्ड नै गयो र अव चलचित्र चलाउन नसकिने भयो भनेर निराशावादी अनेक कुराहरु आइरहेको वर्तमान समयमा गत […]