Month: February 2022

गौतम खातीको निर्माण तथा निर्देशनमा बेखबर डाँछी डकुमेन्ट्रीमा भिजिट डाँछी सार्वजनिक

काठमाडौं। नेपालको एडभेन्चर स्टारको रुपमा विश्वविख्यात कराँतेका खेलाडी तथा नेपाली अभिनेता गौतम खातीको प्रस्तुति तथा खोजमा भिजिट डाँछी नामक डकुमेन्ट्री निर्माण भएको छ। काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाको राजधानी नै…

वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना-स्वास्थ्यमा क्रमिक सुधार

ललितपुर । विश्वविख्यात नेपाली इतिहासविद एवम् वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजन कमी भएपछि डा.जोशीलाई सोमबार ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएको जानकारी डा.जोशीका…

मनको इच्छा पूरा गर्ने मनकामना मन्दिर सर्वसाधारणको लागि फागुन १ गतेवाट खुला हुने

काठमाडौं। स्मार्ट लकडाउन थप खुकुलो पारेसँगै मनको इच्छा पूरा गरिदिने विश्वास मानिएको गोरखाको मनकामना मन्दिरको नियमित पूजा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले कोभिड–१९ को महामारी कारण जारी स्मार्ट…

स्थानीय सरकारको निर्वाचन २०७९ वैशाख ३० गते निश्चित । बहालवाला जनप्रतिनिधिहरुको अव दिनगन्ती शुरु ।। फेरि दोहोरिने धेरैको इच्छा ।।।

काठमाडौं। नेपाली जनतासंग प्रत्यक्ष सरोकार राख्ने र जनताको घरदैलोको सरकार स्थानीय सरकारको निर्वाचन हुने हो या नहुने हो भन्ने अन्यौल अव दूर भएको छ। सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख…

३६ भाषामा ३० हजारभन्दा बढी गीत गाउने विश्वविख्यात भारतीय गायिका लता मंगेशकरको दुःखद निधन

काठमाडौं। विश्वविख्यात भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। केही हप्तायता लता मंगेशकरलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएकोमा उपचारकै…