Month: February 2022

महिलाहरुको कठिन ब्रत श्रीस्वस्थानी ब्रत र सालीनदीको महिमा

https://www.youtube.com/watch?v=2vNqqnFIpO4&t=385s –सुनकुमार अवाल काठमाडौं। हिन्दू संस्कारमा ब्रतहरुमध्येको श्रीस्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठिन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । काठमाडौंको…

अमेरिकामा रहेका किरण पल्पसा र हङकङमा रहेका हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको ‘लौन के गरौं’

काठमाडौं। अमेरिकामा रहेका नेपाली साहित्यकार किरण पल्पसाको शव्द–रचना र हङकङमा रहेका अन्तरराष्ट्रिय नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको संगीतमा तयार भएको ‘लौन के गरौं’ गीतको म्युजिक भिडियो रिलिज भएको छ। अमेरिकामा…

एमसीसी सम्झौता विषयमा चीनको आधिकारिक धारणा । चीनले प्रतिरोध गर्ने चेतावनी ।।

काठमाडौं । एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबरजस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ । शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्…

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा झैँझगडा नगरिकन खुला बहस गर्न आवश्यक

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा झैँझगडा नगरिकन खुला बहस गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार राजदूत बेरीले…

बेलायतमा तीस बर्षयताकै सवैभन्दा शक्तिशाली आँधी । जनजीवन व्यापक प्रभावित ।। ‘रेड अलर्ट’ जारी ।।।

लण्डन । तीस बर्षयताकै सवैभन्दा शक्तिशाली मानिएको इयुनिस आँधीका कारण बेलायतको जनजीवन अत्यन्त प्रभावित वनेको छ। ९० देखि १ सय माइल प्रतिघण्टाको दरमा आएको ‘इयुनिस’ आँधीको कारण बेलायतको जनजीवन प्रभावित…

काठमाडौं उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय हुन नसकेको ठहर

काठमाडौं। काठमाडौं उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय हुन नसकेको देखिएको छ। दूरसञ्चारको नियगमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको…