
हनिमूनको निचोड–श्रीमतीको भर्जिनिटी खोज्ने श्रीमानको भर्जिनिटी पनि खोज्नु आवश्यक
काठमाडौं। हरेक श्रीमान आफ्नो श्रीमती भर्जिन भएको चाहन्छन्। अनि श्रीमतीले पनि श्रीमान भर्जिन हो या होइन भन्ने क्वइसन गरेमा त्यो श्रीमानको अगाडि श्रीमती विग्रेकै हुन्छ त ? श्रीमानचाहिँको तीनजनासंग रिलेसन भएको गर्बका साथ भन्न डराउंदैन । अनि त्यही श्रीमानले भर्खर […]