
अमेरिकामा रहेका किरण पल्पसा र हङकङमा रहेका हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको ‘लौन के गरौं’
काठमाडौं। अमेरिकामा रहेका नेपाली साहित्यकार किरण पल्पसाको शव्द–रचना र हङकङमा रहेका अन्तरराष्ट्रिय नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको संगीतमा तयार भएको ‘लौन के गरौं’ गीतको म्युजिक भिडियो रिलिज भएको छ। अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागिपरेकी साहित्यकार […]