Day: 8 February 2022

#Social

वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना-स्वास्थ्यमा क्रमिक सुधार

ललितपुर । विश्वविख्यात नेपाली इतिहासविद एवम् वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । शरीरमा अक्सिजन कमी भएपछि डा.जोशीलाई सोमबार ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा भर्ना गरिएको जानकारी डा.जोशीका भतिज अजरमान जोशीले दिएका छन्। अजरमान जोशीका अनुसार, डा.जोशीको स्वास्थ्य […]

#Religious #Social

मनको इच्छा पूरा गर्ने मनकामना मन्दिर सर्वसाधारणको लागि फागुन १ गतेवाट खुला हुने

काठमाडौं। स्मार्ट लकडाउन थप खुकुलो पारेसँगै मनको इच्छा पूरा गरिदिने विश्वास मानिएको गोरखाको मनकामना मन्दिरको नियमित पूजा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले कोभिड–१९ को महामारी कारण जारी स्मार्ट लकडाउन थप खुकुलो पारेसँगै मनकामना मन्दिरको नियमित पूजा हुने भएको […]

#Political

स्थानीय सरकारको निर्वाचन २०७९ वैशाख ३० गते निश्चित । बहालवाला जनप्रतिनिधिहरुको अव दिनगन्ती शुरु ।। फेरि दोहोरिने धेरैको इच्छा ।।।

काठमाडौं। नेपाली जनतासंग प्रत्यक्ष सरोकार राख्ने र जनताको घरदैलोको सरकार स्थानीय सरकारको निर्वाचन हुने हो या नहुने हो भन्ने अन्यौल अव दूर भएको छ। सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय भएपछि अन्यौल दूर भएको […]