Day: 6 February 2022

#Entertainment

३६ भाषामा ३० हजारभन्दा बढी गीत गाउने विश्वविख्यात भारतीय गायिका लता मंगेशकरको दुःखद निधन

काठमाडौं। विश्वविख्यात भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। केही हप्तायता लता मंगेशकरलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएकोमा उपचारकै क्रममा निधन भएको हो । भारतीय समाचार माध्यमका अनुसार, कोभिड […]

#Political

काठमाडौं उपत्यकामा सवारी साधनमा लागेको जोर–विजोर हट्यो । फागुन १ गतेदेखि सवै विद्यालय खुल्ने । भौतिक रुपमा पठनपाठन हुने ।।

  काठमाडौं। कोभिड–१९ को थर्ड भेरियन्टको महामारीको कारण काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हटाइएको छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले आइतबर राति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम […]

#daily video news #Social #TV Shows

पनौतिको १२ बर्षे मकर मेलामा इन्द्रेश्वर महादेवको दर्शन गरे पाप मोचन हुने विश्वास

–सुनकुमार अवाल पनौति (काभ्रे) । स्वर्गका राजा ईन्द्रको पाप मोचन भएको पवित्र तिर्थस्थल पनौतिको त्रिवेणी घाटमा यतिखेर मकर मेला लागेको छ। बाह्र बर्षमा एकपल्ट लाग्ने पनौतिको मकर मेला यो बर्ष माघ १ गतेवाट एक महिनाको लागि लागेको हो । पनौतिको […]