Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 4 February 2022

#Social

८८ बर्षकी तिर्थमायाको आँखामा ८१ बर्षअघि शहीद शुक्रराज शास्त्रीलाई रुखमा झुण्डाएको त्यो सम्झना

–शीला सायमी काठमाडौं। उमेरको हिसाव गर्दा यतिखेर तिर्थमाया महर्जनको उमेर ८८ बर्ष पुगिसकेको छ । आजभन्दा ८१ बर्षअघि तिर्थमाया सात बर्षकी मात्र थिइन् । त्यो सानो उमेरमा काठमाडौं आजको जतिको यति धेरै घना थिएन । तरेली परेका खेतबारीका हरिया लहरका […]

#daily video news #Entertainment #TV Shows

सामाजिक अभियन्ता सविता ढकालको जन्मदिनमा बालआश्रमलाई सहयोग

काठमाडौं। सञ्चारकर्मी तथा अभिनेत्री एवम् बुटिक व्यवसायी सविता ढकाल सामाजिक रुपमा पनि सक्रिय बन्दैआएकी छन्। सामाजिक क्षेत्रमा सानैदेखि पहिचान राख्ने सोचमा रहेकी ढकालले आफ्नो जन्मदिनको अवसरमा त्यो सोचलाई पहिचानमा बदल्ने कार्य गरेकी हुन । शुक्रवार जन्मदिनको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा […]