Day: 3 February 2022

#Entertainment #Nepali Music

नेपाली उस्ताद कृष्णभक्त महर्जनको शव्द तथा संगीतमा गजबको हाम्रो जोडी

काठमाडौं। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको शव्द तथा संगीतमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘चैत मास ऐ रेशम कोइलीले गायो हाम्रो जोडी दैवले जुरायो‘ बोलको उस्ताद महर्जनको शव्द तथा संगीत भएको गीतको भिडियो सार्वजनिक भएको हो । […]

#Entertainment #Nepali Music

अमेरिकावाट विलकुलै नयाँ स्वादको नेपाली म्युजिक भिडियो सार्वजनिक

काठमाडौं। रेडियो सञ्चारकर्मी समेत रहेका गायक अभिराज ओली एम्सेन्जको गायनमा अमेरिकावाट विलकुलै नयाँ स्वादको म्युजिक भिडियो सार्वजनिक भएको छ। जिन्दगानी लाइफलाइन वोलको र्याप शैलीको गीतको भिडियो सार्वजनिक भएको हो । पाँच बर्षअघि, नेपालमा रुकुमको उत्तरगंगा एफएम, काठमाडौंको रेडियो थाहा सञ्चार, […]