Month: January 2022

पोखरामा सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनु पर्ने कडा नियम

पोखरा । पश्चिम नेपालको पोखरा कास्की जिल्लामा आज शनिवार देखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश जारी गरी खोप…

महान पर्व आज माघी । घ्यू–चाकु सन्हू ।। तराईमा ‘नहान्’ ।।।

काठमाडौं। धर्तिपुत्र थारुहरुको महान पर्व आज माघी अर्थात मकर सङ्क्रान्ति। थारु समुदायको महान पर्व माघीको रुपमा थारु समुदायले धुमधामका साथ मनाउने गरिन्छ। थारु वस्तीहरुमा उत्सवका रुपमा माघीलाई विशेष रुपमा मनाउने…

हरिबंश आचार्यको गीत गायनमा चेलीबेटी बेचबिखन विरुद्धको बुलन्द गीत । मनछुने मार्मिक यथार्थपरक भिडियो ।।

काठमाडौं। ख्यातिप्राप्त वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यको बुलन्द गायन रहेको चेलीबेटी बेचबिखनलाई विरुद्धको विलकुलै नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ । बिहीबार बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वागमति प्रदेशको पूर्व…

नेपालमा अनावश्यक लकडाउन गर्ने पक्षमा सरकार नरहेको । आवश्यक ठाउं हेरेर मात्र लकडाउन गरिने ।। लकडाउन समस्याको समाधान होइन ।।।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपालमा सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा…

नेपालमा निर्माण भएको पहिलो स्याटेलाइटको अमेरिकावाट सफल प्रक्षेपण

  स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण गरिएको कान्तिपुर दैनिकको अनलाइन संस्करणले जनाएको छ। बिहीबार राति प्रक्षेपण…

१ सय २ बर्षका शताव्दी पुरुष डा.सत्यमोहन जोशीव्दारा मध्यपुर थिमिको शंखधर पार्क अवलोकन।अलौकिक कार्यको लागि मेयरको व्यापक प्रशंशा ।।

मध्यपुर थिमि । नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःको नाममा निर्माण भएको मध्यपुर थिमिको अलौकिक शंखधर पार्कको शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अवलोकन भ्रमण गरेका छन्। मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर…