
विदेशमा लिभिङ टुगेडरमा बस्ने तर, विवाह नगर्ने र बच्चा नपाउने दानब
काठमाडौं। नेपाल वाहिर बेलायतमा बसेर पनि एक पछि अर्को चलचित्रमा अभिनय गरेर बेग्लै रेकर्ड र छवि कायम गर्दैआएका अभिनेता ध्रुब दत्त अभिनित सटमूबी दानब रिलिज भएको छ। केही बर्षअघि नै निर्माण भएको भएतापनि केही समयअघि मात्र रिलिज भएको हो । […]