Day: 15 January 2022

#Social

कामियाबीको सातौं बार्षिक उत्सव । सहकारीको माध्यमवाट समृद्धि ल्याइने । अशोक रिजालको नयाँ नेतृत्व ।।

–सुनकुमार अवाल काठमाडौं। सहकारीको माध्यमवाट सामान्य जनमानसको आर्थिक स्थितिलाई समृद्ध गर्ने उदेश्यले स्थापित कामियाबी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको सातौं बार्षिक उत्सव मनाएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २५ महाबौद्धस्थित मुख्यालय रहेको कामियाबी बहुउदेश्यीय सहकारी संस्थाले स्थापनाको सातौं बार्षिक उत्सव […]

#nature

सातौं राष्ट्रिय योग दिवस । सर्वाङ्गीण विकासका लागि योग ।। मानसिक शान्ति एवम् स्थिरता र आरोग्यता ।।।

काठमाडौं। आज सातौं राष्ट्रिय योग दिवस । आज देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रमको आयोजना गरी सातौं राष्ट्रिय योग दिवस मनाउने कार्य भएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘सर्वाङ्गीण विकासका लागि योग’ […]

#Political

नेपाल सरकारवाट कोभिड–१९ को तेश्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी

काठमाडौं। नेपाल सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । […]

#Political

पोखरामा सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनु पर्ने कडा नियम

पोखरा । पश्चिम नेपालको पोखरा कास्की जिल्लामा आज शनिवार देखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश जारी गरी खोप कार्ड अनिवार्य गरेको हो। गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ […]

#Religious #Social

महान पर्व आज माघी । घ्यू–चाकु सन्हू ।। तराईमा ‘नहान्’ ।।।

काठमाडौं। धर्तिपुत्र थारुहरुको महान पर्व आज माघी अर्थात मकर सङ्क्रान्ति। थारु समुदायको महान पर्व माघीको रुपमा थारु समुदायले धुमधामका साथ मनाउने गरिन्छ। थारु वस्तीहरुमा उत्सवका रुपमा माघीलाई विशेष रुपमा मनाउने कार्य भएको छ। एक अर्कामा शुभकामना आदान–प्रदान गरेर मिठो मसिनो […]