
च्याङ्बा लामाको स्टुडियोमा खुलेकी कुटुमा कुटु । अब्बल नायिका स्वस्तिमा खड्काको फोटो फ्रेमिङ ।।
काठमाडौं। कुटुमा कुटु बोलको हिट गीतवाट नेपाली चलचित्रको रंगीन दुनियाँमा छपक्कै छाएकी अब्बल दर्जाकी नायिका स्वस्तिमा खड्काको बेग्लै नाम र पहिचान रहेको छ। पछिल्लो पुस्ताकी नायिकाहरुको होडमा अब्बल नायिका स्वस्तिमाको बेग्लै नाम र पहिचान भएको हो । यो कुरामा कुनै […]